राष्ट्रपति मोहम्मद शाहबुद्दीनको राजीनामा माग गर्दै बंगलादेशीहरु फेरि निस्किए सडकमा
ढाका । बंगलादेशमा शेख हसिनाको सरकारलाई अपदस्त गर्ने आन्दोलनकारी फेरि सडकमा उत्रिएका छन्। प्रदर्शनकारी विद्यार्थीले शेख हसिनाको राजीनामाको विषयलाई लिएर राष्ट्रपति मोहम्मद शाहबुद्दीनको राजीनामा माग गरेका छन्। हसिनाको राजीनामाबारे राष्ट्रपति