भक्तपुरका कुमाले समुदायलाई पाला बनाउन भ्याई नभ्याई
पुष्करराज बुढाथोकी,भक्तपुर।तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दीपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याईनभ्याई भएको छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछेँ, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक,