सोलु कांग्रेसको एउटा समूहले गर्यो सभापति शेर्पाले बोलाएका बैठक तथा कार्यक्रममा सहभागी नहुने घोषणा
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले मंगलबारका लागि बोलाएको जिल्ला कार्यसमितिको बैठक एउटा समूहले बहिस्कार गर्ने भएको छ। नेपाली कांग्रेसको सय दिने अभियानको प्रतिनिधिका रूपमा जिल्लामा खटिएका केन्द्रीय सदस्य