स्थानीय तह उपचुनावका लागि उम्मेदवारी दर्ता हुंँदै
काठमाडौं।यही १६ गते हुने पालिकाको उपचुनावका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख