सत्तारुढ एमालेको शक्ति प्रदर्शन आज,दरबारमार्गमा सभा आयोजना गरिने
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्नेभएको छ। भद्रकालीबाट ११ बजे जुलुस सुरू गरेर जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट साढे