बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ८८ जनाको मृत्यु
काठमाडौं।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपदमा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढी,पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा