बालेन रास्वपाको वरिष्ठ नेता मनोनीत


बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह वीचमा चुनावअघि राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो ।
संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ ।

