बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिने



काठमाडौं,५ चैत । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ । संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।

त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ । काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्