प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्मका लागि स्थगित
काठमाडौँ,१४ साउन । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन् ।

बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।

