‘काजू किसमिश’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक (भिडियो सहित)



काठमाडौं, १० चैत्र । भोजपुरी गीतसंगीतका लोकप्रिय गायक गोलु डी र गायिका श्रृष्टिको स्वरमा ‘काजू किसमिश’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द सांज देवा, संगीत नाजिश,संगीत संगोजन गोलु डीको रहेको छ ।

सप्तरंगी फिल्मको ब्यानरका लागि एम.डी. हुसेन मिर्नाता रहेको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र संगम शर्माको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफर सुरेश पाण्डे, छायाँकार महाफुज अन्सारी,सम्पादक सुवास देवकोटा,निर्देशन रमेश बोगटीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्