गायक लामाको ‘रुमाल साटौन’ सार्बजनिक (भिडियो सहित)



काठमाडौं,९ चैत्र । तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको स्वर, संगीतमा आधुनिक गीत ‘रुमाल साटौंन’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश थिंग तामाङ,योगेश लामाले गायक लामालाई स्वरमा साथ दिएका छन् ।

प्राकृतिक सुन्दरताले भरिएको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा अजय थिङ, रश्मिला तामाङ,छिरिङ थिङ लगायतको अभिनय रहेको छ भने छायांकन दर्गा श्रेष्ठ,सम्पादन अमृत चापागाईं,निर्देशन प्रतिक यज्ञश्वरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्