नेपाली र भारतीको ‘दशी धारा आमा’ गीत सार्बजनिक (भिडियो सहित)



 

काठमाडौं, ४ माघ । एक पछि अर्को सिर्जना सार्वजनिक गर्दै आईरहनु भएका रामकुमार नेपाली र अमृत भारतीको जोडीले ‘दशी धारा आमा’ बोलको गीतको सुन्दर भिडियो श्रोता,दर्शक माझ ल्याउनु भएको छ ।

लोकप्रिय गायक रामकुमार नेपालीको स्वर र संगीत, अमृत भारतीको शब्द रहेको गीतको भिडियोमा सरिता राजोपाध्याय, राज गिरी, दिपेन्द्र सोनाम,मनोज लामिछाने,सचिन खड्का लगायतको अभिनय रहेको छ ।

भिडियोमा छायांकन सन्तोष तिमल्सिना,निर्देशन सञ्जिव ठकुरीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्