सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन
काठमाडौं,२ माघ । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता जगदिश खरेलले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

