अर्जुन गुरुङको ‘यो प्रदेशी जीवन’ गीत सार्वजनिक (भिडियो सहित)



 

काठमाडौं, १८ पौष । अर्जुन गुरुङको शब्द,संगीत रहेको मर्मस्पर्सी गीतको भिडियो सार्वजनिक भएको छ ।

शितल गुरुङ र जानुका तामाङको स्वर रहेको ‘यो प्रदेशी जीवन’ बोलको भिडियोमा सञ्चिता शाही, मुकेश गुरुङ, नव थापा, सुदिब कोइराला र बालकलाकार एल्ला पुरीको अभिनय रहेको छ ।

यसमा छायांकन मुकेश हुमागाई, सम्पादक नवीन क्षेत्री, एरेन्ज तिलक ओली, सह निर्देशक सुजल शाही र निर्देशन बबिता श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्