नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक तर्फ सबै नयाँ अनुहार पठाउने



काठमाडौं,१४ पौष । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ।

पार्टी शीर्ष नेतृत्वबीच सहमति भएअनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नगरिने भएको हो ।

आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन रहेको छ । जसमा सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय पार्टीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्