निर्देशक सुब्बाको ‘युप्पारुङ बाँधेर’ को भिडियो सार्बजनिक (भिडियो सहित )



 

काठमाडौं,२२ मंसिर । पूर्वेली शैलिको गीत ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

जेपिजे इन्टरटेनमेन्टको लागि किशोर सुब्बा निर्माता रहेको गीतका रचनाकार बिवश वेनाम हुन भने सुनिता थेगिम र मनि ताम्लिङ्गले स्वर भरेका छन् ।

यसमा संगीत, एरेन्ज पनि मनि ताम्लिङ्गको नै रहेको छ । हेल्लो अमेरिका टिम, न्युयोर्कको प्रस्तुति रहेको लिरिकल भिडियोको सम्पादन ओपेरा ईन्टरटेनमेन्टमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्