आज पनि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक



काठमाडौ,४ मंसिर । नेपाली कांग्रेस केन्द्रिय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।अर्को बैठक मंसिर ६ गते शनिबार बस्ने गरि आजको बैठक स्थगित गरिएको नेपाली कांग्रेसका कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्