माओवादी केन्द्रसहित आठ दलले गरे एकीकरण सम्बन्धि सहमति पत्रमा हस्ताक्षर, पार्टीको नाम टुंगो लाग्न बाँकि



काठमाडौं,१६ कार्तिक ।नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका ८ दलले दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

पाँच कुने तारा चुनाव चिन्ह रहने गरी गरिएको आठदलीय १८ सहमतिमा एकीकृत पार्टीको नाम भने खाली राखिएको छ।

हेर्नुस् सहमतिपत्र:

प्रतिक्रिया दिनुहोस्