निर्वाण नेचाली राई र मिनाको ‘ए सोल्टिनी’ सार्वजनिक (भिडियो सहित )



 

काठमाडौं,५ कार्तिक । गायिका मिना राई र निर्वाण नेचाली राईको स्वरमा पूर्वेली कलासंस्कृति, मौलिक परम्परागत शैलिमा आधारित गीत

‘ए… सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।
चोमु शेर्पा ‘खुशी’ को शब्द, दिपक राई ‘बान्तवा’को संगीत सिर्जना रहेको गीतको भिडियोमा रेखा राई,रवि लामा,सौजन सेनेहाङ,शशिकला तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मणिकुमार राईको निर्देशन रहेको भिडियोमा चक्र पुलामीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्