कांग्रेस पदाधिकारी बैठक आज बस्दै



काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

जेन जी आन्दोलनपछि प्रहिलो पटक आज सभापति शेरबहादुर देउवाको आव्हानमा पार्टी पदाधिकारीको बैठक बस्न लागेको हो।बैठक
दिउँसो १ बजे ललितपुरमा बस्नेछ।

बैठक ललितपुरको कुन ठाउँमा बस्ने भन्ने खुलाइएको छैन । आगामी असोज २६ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । उक्त केन्द्रीय समितिको बैठकअघि एजेण्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्