माछापोखरीमा बस दुर्घटना हुँदा २० यात्रु घाइते



काठमाडौं,५ असोज । काठमाडौंको माछापोखरीमा बस दुर्घटना भएको छ ।तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा बस दुर्घटना भएको हो।

बाइकलाई साइड दिनेक्रममा भएको सो दुर्घटनामा २० यात्रु घाइते भएका छन् । फोटो : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्