काठमाडौं वडा नं १६ को वडाध्यक्ष्यमा रास्वपाकि श्रेष्ठ बिजयी



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाजी मारेको छ ।

रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी हुन्।यसअघि यो क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो ।श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् ।

यसअघि कांग्रेसले जितेको सो वडामा यस पटक रास्वपाले बाजी मारेको हो । उपनिर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाउँदै पराजित भए ।

प्रतिक्रिया दिनुहोस्