कांग्रेस सांसद थानी भन्छन् – ‘देश बारुद खाना भन्दा खतरा स्थितिमा छ’
काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले देश बारूद्ध खानाभन्दा पनि खतरा स्थितिमा पुगेको बताउँदै यो कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन् ।

गिरीबन्धु, वाइडवडी लगायतका विषय ओझेल पारिएको बताउंदै
सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा सांसद थानीले सो चेतावनी दिएका हुन्।सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्था नरहोस् भन्दै उनले बैठकमा भने,-‘म आग्रह गर्छु कुनै दिन विस्फोट नहोस् । आज सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्थामा नरहोस् । गम्भीर भएर सोचौँ ।’
सांसद थानीले ताए । सांसद थानीले भने, ‘गिरीबन्धु, वाइडवडी, ललिता निवास, क्यान्टोनमेन्ट, यति ओम्निको विषय कहाँ पुग्यो ? त्यसको जवाफ जनतालाई दिनुपर्ने उनको भनाई थियो।
file foto

