कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु



काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।

बैठकले गत फागुनमा भएको महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयका राजनीतिक,सांगठनिक र समसामयिक प्रस्तावमाथी केन्द्रीय सदस्यहरुको सुझाव समेत समेटेर संशोधनसहित पारित गर्ने,
आन्तरिक संगठनलाई चुस्त बनाउने,भ्रातृ संस्थाको अधिवेशनसहितका समसामयिक विषयमा छलफल हुने बताईएको छ।

बैठकले प्रत्येक केन्द्रीय सदस्यलाई संगठन सुदृढीकरणको लागि ४ महिनासम्म जिल्लामा खटाउने निर्णय गर्ने जानकारी पनि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्