ग्लोबल आइएमई बैकले सोलुखुम्बु शाखामा जडान गर्‍यो एटीएम मेसिन



सोलुखुम्बु।ग्लोबल आइएमई बैक सोलुखुम्बु शाखाले एटीएम मेसिन जडान गरेको छ ।

सेवाग्राहीको सहजताको लागि शनिवार एटीएम मेसिन जडान गरेको बैंकले जनाएको छ । विगत चार वर्षदेखि सोलुखुम्बु जिल्लामा सञ्चालनमा रहेको ग्लोबल आइएमइ बैंक सोलुखुम्बु शाखाले सेवाग्राहीहरुको माग अनुसार जिल्लामा एटीएम मेसिन जडान गरेको शाखा प्रबन्धक रेस्मिराज गैह्रेले बताउनुभयो ।(सोलु एफएम)

प्रतिक्रिया दिनुहोस्