अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले बढ्यो हवाईभाडा



काठमाडौं।पछिल्लो पटक इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले वायुसेवा संचालक संघले सिफारिस गरेको हवाई भाडा दर अनुमोदन गरेपछि हवाई भाडादर बढाइएको हो । कात्तिक २८ गतेदेखि नै नयाँ भाडा दर लागु भएको संघले जनाएको छ ।

संघले दिएको जानकारी अनुसार अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ।

प्रतिक्रिया दिनुहोस्