सरकारको नेतृत्व सम्हालेपछि कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै
![]()
नयाँ बानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा सर्वोच्चको परमादेश अनुसार नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुने श्रोतको भनाई छ ।

। सर्वोच्चको फैसला अनुसार दोश्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना भएपछि आईतबार बेलुका ४ बजेका लागि प्रतिनिधि सभाको पहिलो बैठक आह्वान गरिएको छ ।

