सांसदद्वय राजभण्डारी र बस्नेतको पहलमा प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३६ करोड बढी बजेट



सोलुखुम्बु। प्रदेश सरकारले सोलुखुम्बु जिल्लाका ८ वटा स्थानीय तहका लागि कुल ३६ करोड बढी बजेट बिनियोजन गरेको छ।

प्रदेश १ को प्रदेशसभा बैठकबाट बिहिवार सर्बसम्मत रुपमा पारित भएको चालु आर्थिक बर्षका लागि बिनियोजित रकममध्ये सोलुखुम्बुका विभिन्न बिकास आयोजनाका लागि सो रकम उल्लेख भएको हो।

सोलुखुम्बु जिल्लाको प्रदेशसभा ‘क’ र ‘ख’ बाट निर्बाचित प्रदेशसभा सदस्यद्वय क्रमशः उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारीको बिशेष पहलमा बिनियोजित सो रकमबाट जिल्लाका आठवटै स्थानीय तहमा महत्वपूर्ण बिकास आयोजना सन्चालन हुनेछन् ।

कुन स्थानीय तहको कुन आयोजनालाई कति बजेट ?
प्रतिक्रिया दिनुहोस्