सोलुदुधकुण्डका विभिन्न वडालाई हिमालयन चिल्ड्रेनद्वारा स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु । हिमालयन चिल्डेन अफ खोरिया फ्रान्सले सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ६,९र १० का विभिन्न स्वास्थ्य संस्थाहरुलाई कोरोना बिरुद्ध प्रयोग हुने स्वास्थ्य समाग्री उपलब्ध गराएको छ।

संस्थाका नेपाल संयोजक गेलु शेर्पाको पहलमा सो स्वास्थ्य सामाग्री उपलब्ध उपलब्ध गराएको वडा नम्बर १० का वडा अध्यक्ष मिङमार छिरि शेर्पाले जानकारी दिनुभयो ।

उपलब्ध भएका स्वास्थ्य सामाग्री मंगलबार र बुधबार बितरण गरिएको छ।शेर्पाका अनुसार गोरा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ६ वटा, नेबुलाईजर १ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरिएको छ ।

यस्तै टाप्टिङ स्वास्थ्य चौकीलाई पनि अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ८ वटा, नेबुलाईजर २ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरिएको छ ।

साथै सोही संस्थाले बुधबार वडा नम्बर ६ को स्वास्थ्य संस्था तथा कार्यालयहरुलाई समेत सामाग्री उपलब्ध गराएको छ। कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई, वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पा लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसैगरी, सोहि संस्थाले जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुलाई समेत १००० /१००० थान माक्स वितरण गरिएको बताईएको छ। कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मयेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर कल्पना राईको बिशेष उपस्थिति र वडा नम्बर ६ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ र नुतन श्रेष्ठ लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

रहस्य sent Today at 18:06
सोलुदुधकुण्डका विभिन्न वडालाई
हिमालयन चिल्ड्रेनद्वारा स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु । हिमालयन चिल्डेन अफ खोरिया फ्रान्सले सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ६,९र १० का विभिन्न स्वास्थ्य संस्थाहरुलाई कोरोना बिरुद्ध प्रयोग हुने स्वास्थ्य समाग्री उपलब्ध गराएको छ।

संस्थाका नेपाल संयोजक गेलु शेर्पाको पहलमा सो स्वास्थ्य सामाग्री उपलब्ध उपलब्ध गराएको वडा नम्बर १० का वडा अध्यक्ष मिङमार छिरि शेर्पाले जानकारी दिनुभयो ।

उपलब्ध भएका स्वास्थ्य सामाग्री सोलु दुधकुण्ड नगरपालिकाकाकी उपमेयर कल्पना राईको उपस्थितिमा मंगलबार र बुधबार बितरण गरिएको थियो।शेर्पाका अनुसार गोरा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ६ वटा, नेबुलाईजर १ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरिएको छ ।

यस्तै टाप्टिङ स्वास्थ्य चौकीलाई पनि अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ८ वटा, नेबुलाईजर २ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरिएको छ ।

साथै सोही संस्थाले बुधबार वडा नम्बर ६ को स्वास्थ्य संस्था तथा कार्यालयहरुलाई समेत सामाग्री उपलब्ध गराएको छ। कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई, वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पा लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसैगरी, सोहि संस्थाले जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुलाई समेत १००० /१००० थान माक्स वितरण गरिएको बताईएको छ। कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मयेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर कल्पना राईको बिशेष उपस्थिति र वडा नम्बर ६ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ र नुतन श्रेष्ठ लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।संकटपूर्ण अवस्थामा खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराएर नगरबासीहरुलाई ठूलो गुन लगाएको भन्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर राईले सो संस्था र संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्