सोलुखुम्बु : के छ प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा सम्बन्धि आदेशमा ? (पूर्णपाठ)

सोलुखुम्बु । नेपाल सरकारले प्रत्यायोजित गरेको कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने अधिकारको प्रयोग गर्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले आईतवार रातिदेखि लागु हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन।

प्रमुख जिल्ला अधिकारी शाहीको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० र संक्रामक रोग ऐन २०२० को दफा २० बमोजिम १५ दिनका लागि निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यस्तो छ प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा सम्बन्धि आदेश :



