कोरोना जोखिम : यस्तो छ सीसीएमसीलाइ स्वास्थ्य मन्त्रालयको ८ बुंदे सुझाव



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति समक्ष ८ बुँदे सुझाव पेश गरेको छ।

सुझाव पत्रमा भारतबाट नेपाल प्रवेश गर्ने सिमानाकामा निगरानी बढाउने र अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा निगरानी र स्वास्थ्य परीक्षण बढाउने, नेपाल र भारतबीचको सिमानाकामा अवस्था हेरी नाका घटाउनुपर्ने लगायत उल्लेख छन्।

यस्तै मानिसको भिडभाड हुने कार्यक्रम नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, साबुन पार्नीले हात हुने र स्यानिटाइजरको प्रयोग गर्ने लगायत अनुगमन बढाउन सम्बन्धित मन्त्रालयलाई सुझाव दिइएको छ।

यस्ता छन् सुझावहरु :

प्रतिक्रिया दिनुहोस्