नेपाली कांग्रेस (बीपी) का सभापति भट्टराईलाई हृदयघात,नर्भिकमा उपचार हुंदै



काठमाडौं,२० फाल्गुन।नेपाली कांग्रेस (बीपी)का सभापति हरिबोल भट्टराईलाई हृदयघाघात भएको छ।बुधबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि स्टार अस्पताल पुर्‍याइएका भट्टराईलाई हृदयघात भएको पुष्टि भएको थियो।

हाल उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइ रहेको नेपाली कांग्रेस (बीपी) का कार्यालय सचिब सुशील वाग्लेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्