भांडा धुन राखेको बाल्टीको पानीमा डुबेर २ बर्षीया नबालिकाको मृत्यु

काठमाडौं, १६ कार्तिक ।कपिलवस्तु नगरपालिका-४ वीरपुरका कमलेस नाउँकी छोरी २ बर्षीया नाबालिका छोरी शीतलको पानीमा डुबेर मृत्यु भएको हो।

आफ्नै घरको अगाडि भाँडा धुनको लागि राखेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

