कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सहकार्य

कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीकाबीचविशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौताभएको छ ।
उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्डवाहकहरुलाई कुमारी बैंककोकार्ड मार्फत भुक्तानीगर्दा, सुविधानगरस्थितउक्तसिद्धार्थ बिजनेस ग्रुपअन्तर्गतकाहोटेल रेस्टुरेन्टहरुमा खानपानमा १०% सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमापनिआकर्षक कर्पोरेट छुट प्राप्तगर्न सक्नेछन्।

सो सम्झौतापत्रमाकुमारी बैंककातर्फबाट बैंकका रिलेसन्शिपम्यानेजर श्री उदितबहादुर सिंहज्यू तथासिद्धार्थ बिजनेस ग्रुपकातर्फबाट सेल्स तथामार्केटिङ्गनिर्देशकश्री प्रभाकर खड्का ज्यूले हस्ताक्षर गर्नुभयो। बैंककोप्रधानकार्यालय टंगालस्थित एक क्षिप्तकार्यक्रममाआधिकारिक रूपमाउक्त छुट सम्बन्धी सम्झौतागरिएको हो ।
कुमारी बैंकलेआफ्ना देशव्यापी२०३शाखा सञ्जाल, १३८ एटिएम, २२शाखारहितबैंकिङ्गईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदैआएकोे र आगामीदिनहरुमाअझसरल, सुलभ तथाउत्कृष्ट सेवाकानिमित्त सहकार्यहरु गर्दैजाने प्रतिबद्धता जनाएको छ ।

