नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना
काठमाडौं १५ चैत्र । नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। वाई १२ जहाज दुर्घटनामा परेको हो।

विमान धावनमार्गबाट चिप्लिएको थियो। विमान धावनमार्गबाट चिप्लिएर झाडिमा पुगेको छ।

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१