हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किममा सम्पन्न
गीता अधिकारी,सिक्किम,७ साउन ।नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा