थुलुङ्ग दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने
केदार बस्नेत काठमाडौं।सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिकाले फाल्गुन १ गते भोलि मंगलबार अर्थात जनयुद्ध दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष असिम