गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा,मुख्यमन्त्री पाण्डेद्वारा स्थापना दिवसको अवसरमा शुभकामना
केदार बस्नेत, काठमाडौं । गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौं स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान