केदार बस्नेत,काठमाडौ । कागजी विज्ञप्तिमा मात्र सिमित रहंदै लामो समयदेखि निष्क्रिय रहेको सोलु काँग्रेसको संस्थापन इतर समूहले अब भने सक्रिय बन्ने संकेत देखाएको छ ।