प्रेस युनियनको अध्यक्षमा संस्थापनबाट अनिता विन्दु र इतरबाट शिव लम्साल प्यानलसहित मैदानमा
केदार बस्नेत।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशनमा पार्टीको संस्थापक र इतर पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट सुरु भएको