Breaking News:नेचासल्यान अध्यक्ष राई सवार बोलेरो दुर्घटना
केदार बस्नेत।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई सवार बोलेरो उदयपुरमा दुर्घटना भएको छ।अध्यक्ष राईसहित ३ जना यात्रु सवार बोलेरो झापाबाट सोलुखुम्बु हिडेको थियो।घटनास्थलमा स्थानीयबासीहरु रहेकाले