बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
मोरङ,८ फागुन । बेलबारीका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को तेस्रो कृति ‘सिलसिला’(मुक्तकसङ्ग्रह) को बेलबारीमा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा उक्त कृतिको लोकार्पण गरिएको हो । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, कार्यक्रमका सभाध्यक्ष कोसी साहित्य–कला परिषद् नेपालका […]










