एमालेपछि राप्रपाले पनि गर्यो नीति तथा कार्यक्रम पुनर्लेखनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको नीति कार्यक्रम सामान्य परिस्थितिमा आउनेजस्तो मात्र भएको बताउँदै यसलाई पुनर्लेखन गर्नुपर्ने बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/०८१ को नेपाल