राप्ती नदीमा खस्यो यात्रुबाहक बस, पाँच जनाको मृत्यु,२५ जना घाईते



घोराही।नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको दाङको भालुबाङ स्थित राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ।

शुक्रबार राति करिब साढे १० बजेतिर नदीमा खसेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बसमा करिब ३० जना यात्रु सवार रहेको बताईएको छ।

घाइते २५ जनाको उद्दार गरी भालुवाङ अस्पताल पठाईएको प्रहरीले जनाएको छ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्