मुक्तककार भट्टले ल्याईन मुक्तकसंग्रह ‘अनिंदा सपनाहरू’
काठमाडौं।मुक्तककार पार्वती भट्टको पहिलो मुक्तकसंग्रह ‘अनिंदा सपनाहरु’ विमोचन गरिएको छ । काठमाडौँको सुकेधारामा शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि साहित्यकार ज्ञानुवाकर पौडेल, अतिथिहरु मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार विवश