नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले सुरु गर्यो क्रियाशील सदस्य नवीकरण र नयाँको आवेदन
सौल,दक्षिण कोरिया नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाली काँग्रेसको कृयाशिल सदस्यता नविकरण र नयाँ कृयाशिल सदस्यता वितरण सुरुवात गरेको छ। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाली कांग्रेसको मौलिक प्रतिपादन राष्ट्रियता,