प्रधानमन्त्री शाहसहित को-को जाँदैछन् संयुक्त राष्ट्र संघ महासभामा ?
काठमाडौं,२३ भदौ । संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ प्रतनिधिमण्डलमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार