
धर्म निरपेक्षता चलायो भने देश नै कोल्याप्स हुन्छ : प्रधानमन्त्री
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान सन्तुलित भएकाले धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने स्पष्ट पारेका छन् । नेपालको संविधानमा रहेको प्रावधान सन्तुलित रहेको बताउँदै प्रधानमन्त्री दाहालले